लमहीमा व्यापारिक महोत्सव

दाङ, ४ माघ ः

लमहीमा ‘पाँचाँै व्यापारिक महोत्सव’ शुरु भएको छ । देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजनाको आज प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गर्नुभएको हो ।

२६९ वटा स्टल राखिएको महोत्सव शुरु हुनु अघि थारू, अवधी, नेवार, मगरलगायत विभिन्न जातजातिका कला, संस्कृति झल्कने गरी निस्किएको कलश यात्रासहितको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।