पर्यटन क्षेत्रका दोषीलाई कारवाही माग

काठमाडौँ, १६ माघ २०७५ : हेलिकप्टर सोसाइटी अफ नेपालले, पर्यटक उद्धारका नाममा केहि ब्यक्ति र संस्थाले गरेको खराब कामका कारण समग्र हेलिकप्टर व्यसायीको बदनाम भएको भन्दै छानविनको माग गरेको छ । सोसाइटीले... Read more »

पर्यटकको आर्कषण फेवातालको सौन्दर्य फर्काइदै  

  पोखरा, १६ माघ २०७५ : पोखराको मुटु मानिने फेवातालको सौन्दर्य बढाउने प्रयास शुरु गरिएको छ फेवाताल नेपालको मात्र नभइ विश्वकै गहना भएकाले यसको सौन्दर्य जोगाउनु सबैको दायित्व भएको भन्दै स्थानीय सरकारको... Read more »

पर्यटनका लागि, म्याराथन

दमौली, १६ माघ २०७५ : शहीद दिवसका अवसरमा आज व्यास नगरपालिकाले दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरेको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता  आयोजना गरिएको... Read more »

गुराँसको राजधानी जोगाउन ध्यानाकर्षण

  तेह्रथुम, १६ माघ २०७५ : तेह्रथुमको लालीगुराँस नगरपालिकाले तीनजुरे मिल्के जलजले क्षेत्रको गुराँस वन मासेर कोशी करिडोर विद्युत् प्रशारण लाइन निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । आयोजना निर्माण हुँदा ‘गुराँसको... Read more »

विश्वयात्री डेनिस रेडक्रसका सद्भावनादूत नेपालमा

काठमाडौँ, १६ माघ २०७५ : डेनिस रेडक्रसका सद्भावनादूत विश्वयात्री सी पेडर्सन थोर विश्वयात्राका क्रममा नेपाल आइपुग्नुभएको छ । हालसम्म कुनै उडान नगरी स्थल र जलमार्गको प्रयोग गरी उहाँ विश्व भ्रमणमा नयाँ कीर्तिमान... Read more »

पर्यटन वर्षका लागि प्रतीक चिन्ह बनाउन आह्वान

नेपाल ट्राभल न्युज, पोखरा, ९ माघ : गण्डकी प्रदेशले, ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई ५० हजार पुरस्कारको घोषणा गरेको छ । लोगो तथा नाराका... Read more »

आन्तरिक पर्यटन प्रर्वद्धनमा ः स्वस्थानी ब्रत ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित... Read more »

परम्परागत नाँच पर्यटनको माध्यम बन्दै

डोटी, ७ माघ सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज पर्यटन व्यावसायिकको गतिलो माध्यम बन्न थालेको छ । ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने छलिया... Read more »

भोटेओडारमा महोत्सव

  लमजुङ, ५ माघ ः लमजुङमा ‘भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घ भोटेओडार इकाइको आयोजनामा सुन्दरबजार नगरपालिकाभित्रकामा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यही माघ १८ देखि २७... Read more »