नेपालीहरु झन दुःखी ?

चैत, २०७५ काठमाडौं । नेपालीहरु अघिल्लो बर्षको तुलनामा झन दुःखी बन्दै गएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघको ‘सस्टेनेबल डेभ्लपमेन्ट सलुसन्स नेटवर्क’ ले विश्व खुसी दिवसका अवसरमा सार्वजानिक गरेको रिपोर्टमा... Read more »

पर्यटन क्षेत्रका श्रमिकका माग पूरा गर्न ध्यानाकर्षण

चैत, २०७५, काठमाण्डौ । पर्यटन क्षेत्रमा संलग्न मजदूरले सम्झौताअनुरुप कम्पनीले सेवासुविधा नदिएको भन्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । पर्यटन मजदूरको सङ्गठन युनिट्राभलले, पत्रकार सम्मेलन गरी नौ बुँदे माग अघि सार्दै... Read more »

प्यारिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर

चैत, काठमाडौं, । फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महँगो शहर बनेको छ । ‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको पछिल्लो सूचीमा हङकङ र सिंगापुरसँगै प्यारिस सबैभन्दा महँगो शहरको सूचीमा परेको हो ।सबैभन्दा... Read more »

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

चैत २०७५ काठमाडौँ, प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ। प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्यक्रम स्विकृत गरेसँगै लुम्बिनी भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।... Read more »

युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

चैत २०७५ काठमाडौँ, सरकारले, नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला... Read more »
Tourists in Nepal

दुई महीनामै दुई लाख पर्यटक

काठमाडौँ, फागुन २०७५ : सन् २०१९ को दुई महीनामै दुइलाख भन्दाबढी बाह्य पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ । यो बर्षको जनवरी र फेब्रुअरीमा कुल दुई लाख १६ हजार २... Read more »

गण्डकीमा ताल संरक्षणसम्बन्धी विधेयक पारित

पोखरा, फागुन २०७५ : गण्डकी प्रदेशसभाले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’... Read more »

सौर्यले ति¥यो एक करोड बक्यौता

काठमाडौँ, फागुन २०७५ :  निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । फागुन २१ गते पहिलो किस्ताको रु ५० लाख बक्यौता तिरेको सौर्यले... Read more »

प्याराग्लाइडिङ उडानको परीक्षण

बनेपा, २६ फागुन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ । गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा... Read more »

पर्यटनको प्रवद्र्धन गर्न साहसिक खेल नेटवर्क गठन

धरान, २७ फागुन साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई... Read more »