काठमाडौँ, घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य

चैत २०७५, काठमाडौँ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो... Read more »

प्यारिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर

चैत, काठमाडौं, । फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महँगो शहर बनेको छ । ‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको पछिल्लो सूचीमा हङकङ र सिंगापुरसँगै प्यारिस सबैभन्दा महँगो शहरको सूचीमा परेको हो ।सबैभन्दा... Read more »
Tourists in Nepal

दुई महीनामै दुई लाख पर्यटक

काठमाडौँ, फागुन २०७५ : सन् २०१९ को दुई महीनामै दुइलाख भन्दाबढी बाह्य पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ । यो बर्षको जनवरी र फेब्रुअरीमा कुल दुई लाख १६ हजार २... Read more »

मध्यपुरमा दृश्यावलोकन स्तम्भ

भक्तपुर, २२ फागुन  : मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन... Read more »

सेतीमा जलयात्रा 

डोटी, २२ फागुुन  ः दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको... Read more »

पर्यटक आकर्षित गर्न वनभोज स्थल निर्माण

तनहुँ— तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ । सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको स्थलमा निर्माण हुने पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै... Read more »

काठमाडौँ विश्वकै घुम्नलायक उत्कृष्ट शहर

काठमाडौँ, ५ फागुन : विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९... Read more »

भोजपुर ट्रेल रेस

  भोजपुर, २८ माघ, चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ । रेसमा आन्तरिकसँगै अन्य देशका धावकको पनि सहभागिता रहने जनाइएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा... Read more »

प्रमुख पर्यटकीय पदमार्ग ठप्प

इलाम, २८ माघ ): प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको छ । वर्षात्पछि बाक्लो हिमपात... Read more »

चितवनमा पर्यटकीय पार्क

भरतपुर, २२ माघ २०७५, पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको... Read more »