युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

चैत २०७५ काठमाडौँ, सरकारले, नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला... Read more »

सौर्यले ति¥यो एक करोड बक्यौता

काठमाडौँ, फागुन २०७५ :  निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । फागुन २१ गते पहिलो किस्ताको रु ५० लाख बक्यौता तिरेको सौर्यले... Read more »

प्याराग्लाइडिङ उडानको परीक्षण

बनेपा, २६ फागुन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ । गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा... Read more »
helicopter-accident

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन

काठमाडाैं- ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनास्थलमा ७ जनाकाे शव फेला... Read more »

हवाई सञ्जाल विस्तार हुने ।

पोखरा, २८ माघ : पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार... Read more »

पर्यटन क्षेत्रको विकासमा हवाई सेवा 

  पोखरा, २२, २०७५  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्रा्ष्ट्रिय पर्वतीय सङ्ग्रहालयको... Read more »

पर्यटन क्षेत्रका दोषीलाई कारवाही माग

काठमाडौँ, १६ माघ २०७५ : हेलिकप्टर सोसाइटी अफ नेपालले, पर्यटक उद्धारका नाममा केहि ब्यक्ति र संस्थाले गरेको खराब कामका कारण समग्र हेलिकप्टर व्यसायीको बदनाम भएको भन्दै छानविनको माग गरेको छ । सोसाइटीले... Read more »

उदयपुरको बेलदोभानमा केबलकार सञ्चालन हुने : बृहत गुरुयोजना शुरु

  नेपाल ट्राभल न्युज, गाईघाट, ९ माघ :  उदयपुरको बेलदोभानमा केबलकार सञ्चालन हुने भएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार... Read more »

नेपालमा वैकल्पीक ‘एयर इन्ट्री’ दिन भारत सकारात्मक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि एयर इन्ट्री प्रदान गर्न भारत सकारात्मक भएको बताउनु भएको छ । मुम्बईमा भएको ग्लोबल एभिएशन समिटमा भारतीय समकक्षी सुरेश प्रभुसँग... Read more »
Kalinchowk-Cable-Car

Kalinchowk Cable Car in Operation

A cable car service, the third in the country, has come into operation in the religious and tourist spot of Kalinchowk in Dolakha. The test operation of the cable car was conducted... Read more »