Tara Air Resumes Pokhara-Jomsom Flights from Today

Kathmandu, September 3: Tara Air has announced the resumption of its Pokhara-Jomsom flights starting 3rd Sepetember 2024 till 15 December 2024. The airline had suspended this route due to unfavorable weather conditions... Read more »

युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

चैत २०७५ काठमाडौँ, सरकारले, नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला... Read more »

सौर्यले ति¥यो एक करोड बक्यौता

काठमाडौँ, फागुन २०७५ :  निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । फागुन २१ गते पहिलो किस्ताको रु ५० लाख बक्यौता तिरेको सौर्यले... Read more »

प्याराग्लाइडिङ उडानको परीक्षण

बनेपा, २६ फागुन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ । गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा... Read more »
helicopter-accident

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन

काठमाडाैं- ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनास्थलमा ७ जनाकाे शव फेला... Read more »

हवाई सञ्जाल विस्तार हुने ।

पोखरा, २८ माघ : पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार... Read more »

पर्यटन क्षेत्रको विकासमा हवाई सेवा 

  पोखरा, २२, २०७५  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्रा्ष्ट्रिय पर्वतीय सङ्ग्रहालयको... Read more »

पर्यटन क्षेत्रका दोषीलाई कारवाही माग

काठमाडौँ, १६ माघ २०७५ : हेलिकप्टर सोसाइटी अफ नेपालले, पर्यटक उद्धारका नाममा केहि ब्यक्ति र संस्थाले गरेको खराब कामका कारण समग्र हेलिकप्टर व्यसायीको बदनाम भएको भन्दै छानविनको माग गरेको छ । सोसाइटीले... Read more »

उदयपुरको बेलदोभानमा केबलकार सञ्चालन हुने : बृहत गुरुयोजना शुरु

  नेपाल ट्राभल न्युज, गाईघाट, ९ माघ :  उदयपुरको बेलदोभानमा केबलकार सञ्चालन हुने भएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार... Read more »

नेपालमा वैकल्पीक ‘एयर इन्ट्री’ दिन भारत सकारात्मक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि एयर इन्ट्री प्रदान गर्न भारत सकारात्मक भएको बताउनु भएको छ । मुम्बईमा भएको ग्लोबल एभिएशन समिटमा भारतीय समकक्षी सुरेश प्रभुसँग... Read more »