डोटी, २२ फागुुन ः दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको... Read more »
2019-03-07 06:37 सुर्खेत, २३ फागुन : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री... Read more »
बाँके, १९ माघ २०७५ ः बाँकेमा पर्यटन प्रर्वदनका लागि ‘साइकल यात्रा’ शुरु भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा पश्चिम नेपालमा पहिलो पटक ‘सद्भाव डटकम टुर दी ठाकुरद्धारा– २०७५’ नाम राखिएको साइकल... Read more »
काठमाडौं—नेपालको पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको बुधबार ताप्लेजुङको दारेढुङ्गामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । यति एयरलाइन्स र तारा एयरलाइन्सका प्रबन्धक निर्देशक तथा पछिल्लो पटक सञ्चालनमा आएको हिमालयन एयरलायन्सका अध्यक्ष समेत रहेका... Read more »
काठमाडाैं- ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनास्थलमा ७ जनाकाे शव फेला... Read more »
पर्वत— लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले पर्वतमा प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ।... Read more »
तनहुँ— तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ । सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको स्थलमा निर्माण हुने पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै... Read more »
काठमाडौँ, ५ फागुन : विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९... Read more »
भोजपुर, २८ माघ, चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ । रेसमा आन्तरिकसँगै अन्य देशका धावकको पनि सहभागिता रहने जनाइएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा... Read more »
पोखरा, २८ माघ : पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार... Read more »
