ग्रामीण पर्यटन विकासका लागि : स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड हुने

नेपाल ट्राभल न्युज, काठमाडौँ, ८ माघ : स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही... Read more »

आन्तरिक पर्यटन प्रर्वद्धनमा ः स्वस्थानी ब्रत ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित... Read more »

परम्परागत नाँच पर्यटनको माध्यम बन्दै

डोटी, ७ माघ सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज पर्यटन व्यावसायिकको गतिलो माध्यम बन्न थालेको छ । ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने छलिया... Read more »

भोटेओडारमा महोत्सव

लमजुङ, ५ माघ लमजुङमा ‘भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घ भोटेओडार इकाइको आयोजनामा सुन्दरबजार नगरपालिकाभित्रकामा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यही माघ १८ देखि २७ गतेसम्म भोेटेओडार... Read more »

लमहीमा व्यापारिक महोत्सव

दाङ, ४ माघ ः लमहीमा ‘पाँचाँै व्यापारिक महोत्सव’ शुरु भएको छ । देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजनाको आज प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गर्नुभएको हो । २६९ वटा स्टल... Read more »

तिलौराकोट दरबार क्षेत्रमा उत्खनन

तौलिहवा, २४ पुसः गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ । युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको लुम्बिनी विकास... Read more »

तारेभिर महोत्सव माघ एकमा

काठमाडौँ, २४ पुस ः शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न माघ १ गते पाँचौँ तारेभिर महोत्सव हुने भएको छ । महोत्सवमा तारेभिरको सौन्दर्यसँगै... Read more »

तनहुँको पर्यटन ब्यवसायीहरु एकजुट

काठमाडौँ, २४ पुस ः तनहुँका पर्यटन ब्यवसायीहरुले जिल्लाको पर्यटकिय विकासका लागि एक जुट हुनुपर्ने बताएका छन् । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि... Read more »

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

काठमाडौँ, २४ पुस: नेपालमै पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ जनवरी १० देखि १२ सम्म... Read more »
Nepal Tourism Board

२० बर्षभित्र पर्यटन क्षेत्र विकासको मुख्य आधार क्षेत्र: मन्त्री अधिकारी

नेपाल ट्राभल न्युज, काठमाडौं, १६ पुस संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने बताउनु भएको छ । काठमाडौंमा सोमबार... Read more »