Tourists in Nepal

दुई महीनामै दुई लाख पर्यटक

काठमाडौँ, फागुन २०७५ : सन् २०१९ को दुई महीनामै दुइलाख भन्दाबढी बाह्य पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ । यो बर्षको जनवरी र फेब्रुअरीमा कुल दुई लाख १६ हजार २... Read more »

गण्डकीमा ताल संरक्षणसम्बन्धी विधेयक पारित

पोखरा, फागुन २०७५ : गण्डकी प्रदेशसभाले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’... Read more »

प्याराग्लाइडिङ उडानको परीक्षण

बनेपा, २६ फागुन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ । गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा... Read more »

पर्यटनको प्रवद्र्धन गर्न साहसिक खेल नेटवर्क गठन

धरान, २७ फागुन साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई... Read more »

जुगल हिमाल आरोहणको तयारी

चौतारा, २७ फागुन सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार... Read more »

मध्यपुरमा दृश्यावलोकन स्तम्भ

भक्तपुर, २२ फागुन  : मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन... Read more »

सेतीमा जलयात्रा 

डोटी, २२ फागुुन  ः दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको... Read more »

पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’

2019-03-07 06:37 सुर्खेत, २३ फागुन : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री... Read more »

पर्यटनका लागि साइकल यात्रा

बाँके, १९ माघ २०७५ ः बाँकेमा पर्यटन प्रर्वदनका लागि ‘साइकल यात्रा’ शुरु भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा पश्चिम नेपालमा पहिलो पटक ‘सद्भाव डटकम टुर दी ठाकुरद्धारा– २०७५’ नाम राखिएको साइकल... Read more »

दृढ संकल्पका पर्याय : पर्यटन व्यवसायी स्वर्गिय आङछिरिङ शेर्पा

काठमाडौं—नेपालको पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको बुधबार ताप्लेजुङको दारेढुङ्गामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । यति एयरलाइन्स र तारा एयरलाइन्सका प्रबन्धक निर्देशक तथा पछिल्लो पटक सञ्चालनमा आएको हिमालयन एयरलायन्सका अध्यक्ष समेत रहेका... Read more »