दोलखाको जिरीमा पर्यटकलाई ५० प्रतिशत छुट

जिरी, १६ माघ २०७५ : दोलखाको पर्यटकीय क्षेत्र जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । जिरीका होटल व्यवसायीहरुले जिरी भ्रमणमा आउने पाहुनाका लागि आर्कषित गर्ने... Read more »

रमितेमा कृषि पर्यटन

नेपाल ट्राभल न्युज, झापा ९ माघ : मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पर्यटनको गन्तव्य बनाउने काम शुरु गरिएको छ । प्रदेश नं १ का १४ वटै जिल्ला देख्न सकिने मिक्लाजुङ डाँडा,... Read more »

झरनामा : सौर्य बत्ती

नेपाल ट्राभल न्युज, बागलुङ, ९ माघ : बागलुङ जिल्लाकै प्रसिद्ध ताराखोला गाउँपालिकाको गाईघाट झरनामा सौर्यबत्ती जडान गरिएको छ। गाउँपालिकाभित्रका सबै पर्यटकीय क्षेत्रमा सौर्य ऊर्जा पु¥याउने लक्ष्यका साथ गाईघाटमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका... Read more »

पर्यटन वर्षका लागि प्रतीक चिन्ह बनाउन आह्वान

नेपाल ट्राभल न्युज, पोखरा, ९ माघ : गण्डकी प्रदेशले, ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई ५० हजार पुरस्कारको घोषणा गरेको छ । लोगो तथा नाराका... Read more »

ग्रामीण पर्यटन विकासका लागि : स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड हुने

नेपाल ट्राभल न्युज, काठमाडौँ, ८ माघ : स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही... Read more »

आन्तरिक पर्यटन प्रर्वद्धनमा ः स्वस्थानी ब्रत ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित... Read more »

तारेभिर महोत्सव माघ एकमा

काठमाडौँ, २४ पुस ः शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न माघ १ गते पाँचौँ तारेभिर महोत्सव हुने भएको छ । महोत्सवमा तारेभिरको सौन्दर्यसँगै... Read more »

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

काठमाडौँ, २४ पुस: नेपालमै पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ जनवरी १० देखि १२ सम्म... Read more »
Nepal Tourism Board

२० बर्षभित्र पर्यटन क्षेत्र विकासको मुख्य आधार क्षेत्र: मन्त्री अधिकारी

नेपाल ट्राभल न्युज, काठमाडौं, १६ पुस संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने बताउनु भएको छ । काठमाडौंमा सोमबार... Read more »

गाउँलेले बनाए पर्यटकियस्थल ।

नेपाल ट्राभल न्युज, म्याग्दी, १६ पुस अन्नपूर्ण गाउँपालिकाका स्थानीयले, आफ्नै प्रयासमा काफलडाँडास्थित करबाकेलीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरेका छन् । स्थानीयले, चन्दामार्फत दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक,... Read more »