पोखरा, १६ माघ २०७५ : पोखराको मुटु मानिने फेवातालको सौन्दर्य बढाउने प्रयास शुरु गरिएको छ फेवाताल नेपालको मात्र नभइ विश्वकै गहना भएकाले यसको सौन्दर्य जोगाउनु सबैको दायित्व भएको भन्दै स्थानीय सरकारको विशेष... Read more »
दमौली, १६ माघ २०७५ : शहीद दिवसका अवसरमा आज व्यास नगरपालिकाले दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरेको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको... Read more »
तेह्रथुम, १६ माघ २०७५ : तेह्रथुमको लालीगुराँस नगरपालिकाले तीनजुरे मिल्के जलजले क्षेत्रको गुराँस वन मासेर कोशी करिडोर विद्युत् प्रशारण लाइन निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । आयोजना निर्माण हुँदा ‘गुराँसको राजधानी’... Read more »
काठमाडौँ, १६ माघ २०७५ : डेनिस रेडक्रसका सद्भावनादूत विश्वयात्री सी पेडर्सन थोर विश्वयात्राका क्रममा नेपाल आइपुग्नुभएको छ । हालसम्म कुनै उडान नगरी स्थल र जलमार्गको प्रयोग गरी उहाँ विश्व भ्रमणमा नयाँ कीर्तिमान... Read more »
जिरी, १६ माघ २०७५ : दोलखाको पर्यटकीय क्षेत्र जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । जिरीका होटल व्यवसायीहरुले जिरी भ्रमणमा आउने पाहुनाका लागि आर्कषित गर्ने... Read more »
नेपाल ट्राभल न्युज, झापा ९ माघ : मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पर्यटनको गन्तव्य बनाउने काम शुरु गरिएको छ । प्रदेश नं १ का १४ वटै जिल्ला देख्न सकिने मिक्लाजुङ डाँडा,... Read more »
नेपाल ट्राभल न्युज, बागलुङ, ९ माघ : बागलुङ जिल्लाकै प्रसिद्ध ताराखोला गाउँपालिकाको गाईघाट झरनामा सौर्यबत्ती जडान गरिएको छ। गाउँपालिकाभित्रका सबै पर्यटकीय क्षेत्रमा सौर्य ऊर्जा पु¥याउने लक्ष्यका साथ गाईघाटमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका... Read more »
नेपाल ट्राभल न्युज, पोखरा, ९ माघ : गण्डकी प्रदेशले, ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई ५० हजार पुरस्कारको घोषणा गरेको छ । लोगो तथा नाराका... Read more »
नेपाल ट्राभल न्युज, गाईघाट, ९ माघ : उदयपुरको बेलदोभानमा केबलकार सञ्चालन हुने भएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार... Read more »
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि एयर इन्ट्री प्रदान गर्न भारत सकारात्मक भएको बताउनु भएको छ । मुम्बईमा भएको ग्लोबल एभिएशन समिटमा भारतीय समकक्षी सुरेश प्रभुसँग... Read more »
