पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

चैत २०७५ काठमाडौँ, प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ। प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्यक्रम स्विकृत गरेसँगै लुम्बिनी भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।... Read more »

युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

चैत २०७५ काठमाडौँ, सरकारले, नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला... Read more »

दुई महीनामै दुई लाख पर्यटक

काठमाडौँ, फागुन २०७५ : सन् २०१९ को दुई महीनामै दुइलाख भन्दाबढी बाह्य पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ । यो बर्षको जनवरी र फेब्रुअरीमा कुल दुई लाख १६ हजार २... Read more »

गण्डकीमा ताल संरक्षणसम्बन्धी विधेयक पारित

पोखरा, फागुन २०७५ : गण्डकी प्रदेशसभाले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’... Read more »

सौर्यले ति¥यो एक करोड बक्यौता

काठमाडौँ, फागुन २०७५ :  निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । फागुन २१ गते पहिलो किस्ताको रु ५० लाख बक्यौता तिरेको सौर्यले... Read more »

प्याराग्लाइडिङ उडानको परीक्षण

बनेपा, २६ फागुन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ । गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा... Read more »

पर्यटनको प्रवद्र्धन गर्न साहसिक खेल नेटवर्क गठन

धरान, २७ फागुन साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई... Read more »

जुगल हिमाल आरोहणको तयारी

चौतारा, २७ फागुन सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार... Read more »

साना होटलको श्रेणी विभाजन

काठमाडौँ, २२ फागुन ः खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले देशभरका झण्डै पाँच सय मझौला तथा साना होटलको श्रेणी विभाजनलाई निरन्तरता दिएको छ ।  खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले होटलले ग्राहकलाई... Read more »

मध्यपुरमा दृश्यावलोकन स्तम्भ

भक्तपुर, २२ फागुन  : मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन... Read more »