जुगल हिमाल आरोहणको तयारी

चौतारा, २७ फागुन सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार... Read more »

साना होटलको श्रेणी विभाजन

काठमाडौँ, २२ फागुन ः खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले देशभरका झण्डै पाँच सय मझौला तथा साना होटलको श्रेणी विभाजनलाई निरन्तरता दिएको छ ।  खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले होटलले ग्राहकलाई... Read more »

मध्यपुरमा दृश्यावलोकन स्तम्भ

भक्तपुर, २२ फागुन  : मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन... Read more »

सेतीमा जलयात्रा 

डोटी, २२ फागुुन  ः दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको... Read more »

पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’

2019-03-07 06:37 सुर्खेत, २३ फागुन : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री... Read more »

पर्यटनका लागि साइकल यात्रा

बाँके, १९ माघ २०७५ ः बाँकेमा पर्यटन प्रर्वदनका लागि ‘साइकल यात्रा’ शुरु भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा पश्चिम नेपालमा पहिलो पटक ‘सद्भाव डटकम टुर दी ठाकुरद्धारा– २०७५’ नाम राखिएको साइकल... Read more »

दृढ संकल्पका पर्याय : पर्यटन व्यवसायी स्वर्गिय आङछिरिङ शेर्पा

काठमाडौं—नेपालको पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको बुधबार ताप्लेजुङको दारेढुङ्गामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । यति एयरलाइन्स र तारा एयरलाइन्सका प्रबन्धक निर्देशक तथा पछिल्लो पटक सञ्चालनमा आएको हिमालयन एयरलायन्सका अध्यक्ष समेत रहेका... Read more »
helicopter-accident

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन

काठमाडाैं- ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनास्थलमा ७ जनाकाे शव फेला... Read more »

मगर महोत्सव शुरु

पर्वत— लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले पर्वतमा प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ।... Read more »

पर्यटक आकर्षित गर्न वनभोज स्थल निर्माण

तनहुँ— तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ । सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको स्थलमा निर्माण हुने पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै... Read more »